- निवेदन तथा नाता खुल्ने प्रमाणपत्रकाे प्रतिलिपि
- हकदारहरुकाे नागरिता प्रमाणपत्रकाे प्रतिलिपि
- मृत्यु दर्ता प्रमाणपत्रकाे प्रतिलिपि
- हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि
- बसाइ सरी अाएकाे हकमा बसाइसराइकाे प्रतिलिपि
- हकदारहरुकाे पासरपाेर्ट साइजकाे फाेटाे ४ प्रति
- स्थानीय र्सजमिन मुचुल्का
- अावश्कता अनुसार स्थानिय प्रहरी र्सजमिन मुचुल्का
सूचना तथा समाचार
प्राय सोधिने प्रश्नहरु
- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेकाे निवेदन
- निवेदककाे नागरिताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- जग्गा धनी मृतक भए मृतक र निवेदक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि
- र्सजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए र्सजमिनमा साक्षी बस्नेकाे नागरिता प्रमाणपत्रकाे प्रतिलिपि
- चालु अा.व. सम्मकाे मालपाेत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेकाे रसिद
- उमेरकाे हकमा जेष्ठ नागरिक, दलित जेष्ठ , बिधुवा, असहाय, एकल, दलित बालबालिका पाेषण भत्ता ,पूर्ण अपाङ्ग, अांशिक अपाङ्ग
- जेष्ठ नागरिक अन्य र दलित जेष्ठकाे हकमा वडा कार्यालयमा अार्थिक वर्ष सुरु भएकाे मंसिर महिना भरिमा निवेदन दर्ता गर्नु पर्ने छ ।
- बिधुवा तथा बालबालिकाकाे हकमा दर्ता भएकाे अर्काे चाैमासिकमा
- व्यवसायीकाे निवेदन
- पासपाेर्ट साइजकाे फाेटाे २ प्रति
- अाफ्नै घरमा सञ्चालन गर्ने भए चालु अा.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
- बहालमा भए सम्झाैता पत्रकाे प्रतिलिपि
- अन्यत्र दर्ता भएकाे भए व्यवसाय दर्ता गरेकाे प्रमाणपत्रकाे प्रतिलिपि
योजना सम्झौताको लागि आवश्यक कागजातहरुः
- जनप्रतिनिधि वा कर्मचारीको उपस्थितिमा उपभोक्ता समिति र आन्तरिक अनुगमन समिति (१ जना महिला सहित ३ सदस्यीय) गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि,
- उपभोक्ता समितिको बैठकबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको र खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णयको प्रतिलिपी,
- विगतमा गठित उपभोक्ता समितिलाई नै कार्य गर्ने जिम्मा दिनु परेमा भेलाबाट पुन: अनुमोदन गराएको निर्णयको प्रतिलिपी,
- उपभोक्ता समितिको छाप,
- वडा समितिको कार्यालयबाट सम्झौताको लागि पठाइएको सिफारीस पत्र,
- उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि,
- आयोजनाको लागत अनुमान विवरण,(कार्यालयका प्राविधिकद्वारा तयार भई प्र.प्र.अ. द्वारा स्वीकृत भएको)
- आयोजनाको कार्यान्वयनको कार्य तालिका।
- र आवश्यक अन्य कागजातहरु।